ऐन नियम विपरीत सेवा शुल्क वृद्धि गरेको भन्दै सामाजिक अभियान्ता भुम भण्डारीले गरे उजुरी दर्ता

सुरक्षा संवाददाता
०६ मंसिर २०८१ कोहलपुर ; ऐन नियम विपरीत सेवा शुल्क वृद्धि गरेको भन्दै सामाजिक अभियान्ता भुम भण्डारीले कोहलपुर नगरपालिकामा बिहीवार उजुरी दर्ता गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर -११ मा करिब दशबिघाह क्षेत्रफलमा बनेको नेपालगन्ज मेडिकल कलेज दशबिगाह कोहलपुरले स्वास्थ्य ऐन २०७५, प्रतिस्पर्धा ऐन २०६३ र उपभोक्ता संरक्षण ऐन २०७५ बिपरित मनपरि सेवा शुल्क वृद्धि गरेकोले उपभोक्ता संरक्षण ऐन २०७५ को आधारमा उजुरी दर्ता गरेको अभियान्ता भण्डारीले जनाउनु भएको छ। जनताका जनप्रतिनिधिहरुको सामाजिक जागरूकता, जवाफदेहिता र तदारुकता कत्तिको रहेछ हैसियत औकात क्षमता अब बोलीमा नभई व्यबहार मुल्यांकनमा जनताले लेखाजोखा गर्ने भण्डारीले सामाजिक संजाल फेसबुक स्टाटस्मा उल्लेख गर्नु भएको छ।

Advertisement 1


 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs