हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ, २० लाख ९२ हजार नगद बरामद

२१ चैत २०८१ काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
मिति २०८१ चैत २० गते महाबौद्धस्थित हुण्डी कारोबारको सूचनामा आधारित प्रहरी टोलीले चिनियाँ नागरिक रिक्शे वाङमोलाई पक्राउ गरेको हो।

Advertisement 1

प्रहरीले वाङ्मोको साथबाट २० लाख ९२ हजार नगद अवैध रुपमा बरामद गरेको जनाएको छ।
वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकी वाङ्मो तिब्बत स्थायी वतनको साथ सुजा ३ जोगिन्दर नगर, मडी, भारतका नागरिक हुन् र हाल बौद्ध, काठमाडौंमा बसोबास गर्दै आएकी २६ वर्षीया महिला हुन्।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs