इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी

 

Advertisement 1

सुरक्षा सम्बादाता ०६ मङ्सिर २०८१ एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

Advertisement 2


अदालतले गाजाको युद्धसँग सम्बन्धित युद्ध अपराधका लागि इजरायली प्रधानमन्त्री नेतान्याहु, इजरायलका पूर्वरक्षा मन्त्री योआभ गालान्ट र हमास नेता मोहम्मद देइफका विरुद्ध गिरफ्तारी पुर्जी जारी गरेको बताइएको छ ।

प्रधानमन्त्री नेतान्याहु र गालान्टले गाजाका सर्वसाधारणलाई बाँच्नका लागि आवश्यक वस्तुहरूः खाद्य, पानी, औषधि, इन्धन र बिजुली उपलब्ध नगराई मानवताविरुद्ध अपराध र युद्ध अपराध गरेको भनिएको छ । ​

प्रकाशित : ५ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs