सुरक्षा संवाददाता
११ मंसिर २०८१ कोहलपुर ; बाँके क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद माननीय दुर्गा चौधरी निलम्बनमा परेका छन। चौधरीलाई नेकपा एमाले जिल्ला पार्टी बाँकेले मंसिर ११ गतेदेखि लागुहुने गरि पार्टीको साधारण सदस्य नरहने गरि निलम्बन गरेको छ। बाँके जिल्ला पार्टी अध्यक्ष निरक गुरुङले सांसद चौधरीलाई निलम्बन गरेको पत्रमा पार्टीको केन्द्रिय कार्यालय ,प्रदेश कार्यालय र जिल्लाका पालिकाहरुलाई बोधार्थ बनाएर निलम्बन गरेको पत्र जारी गरेका छन । अध्यक्ष गुरुङले पार्टिका अध्यक्ष र महासचिवको मानहानी हुने तरिकाले सार्वजनिक रुपमा अभिव्यक्ति दिएको र अभिव्यक्तिको विषयमा पार्टीले स्पस्टिकरण सोध्दा उल्टै पार्टीको बिरुद्ध जबाफ दिएकोले पार्टीको बिधानको धारा ८१ (७) को अनुशासनको कार्वाहिको ब्यवस्थाप अनुरुप पार्टी सद्स्यता बाट निलम्बन गरिएको जनाएका छन ।

Advertisement 1

 

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs