ट्राफिक प्रहरीका हाकिम नै घुस धन्दामा, २५ हजारसहित अख्तियारको नियन्त्रणमा

Advertisement 1

दिनेश राज न्यौपाने
१७ मंसिर २०८१ रोल्पा ; सोमबार २५ हजार घुससहित जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इन्चार्ज अख्तियार द्वारा रंगेहात पक्राउ परेका छन ।

Advertisement 2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पामा इन्चार्ज रहेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई पक्राउ गरेको हो। बुढाथोकीले जिल्ला भित्र यातायात सहजीकरण गरिदिने भन्दै सेवाग्राही संग २५ हजार घुस लिदै गर्दा उनकै सदरमुकाम स्थित निवास बाट पक्राउ गरि थप अनुसन्धानका लागि नेपालगन्ज ल्याइएको अख्तियार दुरुपयोग अनुसन्धान सम्पर्क कार्यलय नेपालगन्जका सूचना अधिकारी झलक के.सि ले जानकारी दिनुभएको छ।।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs