इजरायलद्वारा विपिन जोशी जीवितै रहेको दाबी

Advertisement 1

सुरक्षा सम्बादाता २० मङ्सिर २०८१ काठमाडौं । इजरायलले प्यालेस्टिनी समूह हमासको बन्धकमा रहेका विपिन जोशी जीवितै रहेको दाबी गरेको छ ।

Advertisement 2

नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले महेन्द्रनगरका जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा उनले १४ महिनादेखि हमासको बन्धकमा रहेका विपिन छिट्टै काठमाडौं फर्किने बताए । उनले अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना पाएको दाबी गरे ।

Advertisement 3

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs