TIA मा भीभीआईपी र भीआईपी डेक्स सञ्चालन

 

Advertisement 1

 

Advertisement 2

सुरक्षा सम्बादाता २० मङ्सिर २०८१ काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा आजदेखि  भीभीआईपी र भीआईपी डेक्स सञ्चालन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्कदा मुख्यसचिव एकनारायण अर्यालले डेक्सको अवलोकन गरेर आज सेवा सुचारु गरिएको अध्यागमन कार्यालयले जनाएको हो।

Advertisement 3

यसबाट भीभीआईपी/भीआईपी पदाधिकारीको डिपार्चर र एराईभल सोहि डेक्सबाट हुने अध्यागमन कार्यालयले जनाएको छ।।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs