शान्ति प्रक्रियाका थाँती रहेका काम टुङ्गोमा पुर्याउनैपर्ने प्रचण्डको जिकिर

सुरक्षा सम्बादाता २३ मङ्सिर २०८१ काठमाडौं; नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको अभावमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न असम्भव रहेको बताएका छन् । उनले शान्ति प्रक्रियाका थाँती रहेका काम टुङ्गोमा पुर्याउनैपर्ने र त्यसका लागि मुख्य राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने उल्लेख गरेका छन् ।

Advertisement 1

काठमाडौँमा आयोजित माओवादी निकट शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अब कुनै पनि राजनीतिक दल जिम्मेवारीबाट बाहिरिन नहुनेमा जोड दिएका छन् ।


कार्यक्रममा वामपन्थीहरुबीच एकताको प्रयास भइरहेको जानकारी दिँदै एकताको विकल्प नरहेको निष्कर्षलाई पुनः दोहोराए ।

Advertisement 2

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

शिक्षा ऐन २०७६ को अवहेलना गर्दै निजी विद्यालय स्वेच्छाचारी शुल्क असुलीमा, कोहलपुर नगरपालिका मौन

Designed by Gorkhaly Labs