लेकममा १९ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Advertisement 1

सुरक्षा सम्बादाता २३ मङ्सिर २०८१ दार्चुला; दार्चुलाको लेकम गाउँपालिका–५ कटेकुडा स्थित मोहन धामीको घरमा डेरा गरी बस्दै आएकी नौगाड गाउँपालिका–५ की १९ वर्षीया सुनिता धामी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय रिठाचौपाताका अनुसार, उनी आज बेलुकी कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

सुनिता धामी लेकमको लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत थिइन्। घटनाको अनुसन्धानका लागि भोलि विहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुग्ने तयारीमा रहेको छ।

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs