संघर्ष- संगाति कार्यक्रम आयोजना गर्दै, हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान

Advertisement 1

सुरक्षा सम्बादाता २३ मङ्सिर २०८१ कोहलपुर ; हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठानले संघर्ष- संगाति कार्यक्रम आयोजना गर्ने बताएको छ ।

हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठानका सचीव केशव निमेशले यहि मङ्सिर २९ गते सो कार्यक्रम आयोजना हुन लागेको सुरक्षा राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।

Advertisement 2

संघर्ष संगातिको पहिलो शृङ्खलामा साहित्यकार महानन्द ढकाल र आख्यानकार सुमित्रा न्यौपाने रहने छन् ।।

 

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs