रबिमाथि अमानवीय र प्रतिशोधपूर्ण व्यबहार भयो; प्रचण्ड

 

Advertisement 1

सुरक्षा सम्बादाता २४ मङ्सिर २०८१ काठमाडौं; नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

Advertisement 2

सोमबार सामाजिक सञ्जालमा लेख्दै दाहालले लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको र यसको निन्दा गरेका छन्।

उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

Advertisement 3

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs