Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाहीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीलाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरीपछि बैंकिङ कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार हाल उनलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech