नेकपा बहुमतको मधुवन नगर भेला सम्पन्न; ३१ सदस्यीय समिती गठन

 

Advertisement 1

सुरक्षा सम्बादाता २६ मङ्सिर २०८१ बर्दिया; धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दिया जिल्ला मधुवन नगरपालिकाको नगर भेला सम्पन्न भएको छ।

Advertisement 2

उक्त भेला सीमा क्षत्रीको नेतृत्वमा ३१ सदस्यिय नगर कमिटी गठन गर्दै सम्पन्न भएको हो। भेलामा प्रमुख अतिथिमा पार्टीका नवाैं महाधिबेशन समिति सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज शक्ति परियार, अतिथिमा पार्टीका जिल्ला सेक्रेटरी  प्रताप , जयबहादुर ठाडा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।

भेलामा बोल्दै प्रमुख अतिथि शक्ती परियारले वित्तीय अराजकता मच्चाउने बैंक तथा मीटरव्याजी का विरुद्ध आफ्नो पार्टी चरण बद्द सङ्घर्ष गर्दै पीडितहरुको पक्षमा खरो रूपमा उभिने बताए ।।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs