नेकपा बैठक; विप्लवको १७ पेज लामो राजनीतिक प्रतिवेदनमाथि छलफल हुदै

 

Advertisement 1

 

Advertisement 2

सुरक्षा सम्बादाता २८ मङ्सिर २०८२ कपिलवस्तु ; नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवै केन्द्रीय समितिको छैठौं बैठक जारी छ।

बिहिबारबाट केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको छ।

Advertisement 3

महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक मोर्चा खडा गरौं, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं’ भन्ने शीर्षकमा १७ पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रस्तावमाथि शुक्रबार करिब तीन दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। आजपनि जारी नेताहरुले प्रतिवेदनमाथि धारणा राख्ने क्रम चलिरहेको छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs