प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध हस्ताक्षर अभियान चलाउन माओवादीको निर्देशन

Advertisement 1

सुरक्षा सम्बादाता २ पुस २०८१ काठमाडौं; नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरुद्ध देशभर हस्ताक्षर अभियान सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको हो।

मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकको निर्णय सहित अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले पठाएको ६ बुँदे सर्कुलर हस्ताक्षर अभियान चलाउने निर्देशन दिएका छन्।

Advertisement 2

सर्कुलरमा भनिएको छ, ‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशब्यापी सञ्चालन गर्ने ।’


मंसिर २४ गते प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको जनसंहारविरुद्ध प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतको सहभागितामा संयुक्त हस्ताक्षर अभियान सुरु गरिएको थियो ।।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs