पाकिस्तानी हवाई सेनाद्वारा अफगानिस्तानमा आक्रमण

११ पुस २०८१ एजेन्सी; पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ ।

Advertisement 1

अफगानिस्तानको तालिवान सरकारका अनुसार बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । तालिबान अधिकारीहरूले आक्रमण वजिरिस्तानका शरणार्थीलाई लक्षित गरी गरिएको थियो ।तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दीनले पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाएको बताएका छन् ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs