रास्वपा सांसदहरुले द्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

Advertisement 1

सुरक्षा सम्बादाता १८ माघ २०८१ काठमाडौं; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका रास्वपा सांसदहरुले बैठक नै बहिस्कार गरेर निस्कीएका हुन् ।

Advertisement 2

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबीच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका थिए।

Advertisement 3

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले होहल्ला गर्दै बैठक छाडेर निस्केका छन् ।

रास्वपा सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs