नेपाल प्रहरीका ४८ डीएसपीको सरुवा, केही वृत्त र जिल्लामा इन्चार्ज हेरफेर (सूचीसहित)


सुरक्षा सम्बादाता ०५ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरीका ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकले सोमबार निर्णय गर्दै यसअघि काजमा खटाइएका डीएसपीको पनि सरुवा कायम गरिदिएका हुन्।

Advertisement 1


सरुवाको निर्णयसँगै केही जिल्ला, इलाका र वृत्तका इन्चार्ज पनि फेरिएका छन्। इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्रबहादुर राना, प्रहरी वृत्त जनसेवामा कृष्णकुमार चन्द, सिंहदरबार वृत्तमा गंगाप्रसाद पौडेल, प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारी, जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञानकुमार महतोलाई सरुवा गरिएको छ।

महाराजगन्ज वृत्तमा निरन्जन थापा, इलाका प्हरी कार्यालय काकडभिट्टामा राजन लामा, इलाका प्हरी कार्यालय कावासोतीमा राजेशराज पुरी, जिल्ला प्रहरी कार्याालय तेह्रथुममा लिलाराज लामिछानेलाई सरुवा गरिएको छ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs