भारतको (केआईआईटी) मा मृत भेटिएकी लम्सालको शव आज नेपाल ल्याउने तयारी

सुरक्षा सम्बादाता ०७ फागुन २०८१ काठमाडौं; भारतको (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी गरिएको छ ।

Advertisement 1

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न पक्षसँग समन्वय भइरहेको हो । आज साँझसम्म शव ल्याइपुर्‍याउने उनका आफन्तले जनाएका छन् ।

 

Advertisement 2

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा विभिन्न समिति गठन गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs