प्रहरी नायव निरिक्षक प्रविण डि.सी र प्रहरी जवान तिल बहादुर रानालाई उत्कृष्ट प्रहरी घोषणा

सुरक्षा सम्बादाता ०८ फागुन २०८१ बाँके; जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा उत्कृष्ट कार्य गर्ने २ जना प्रहरीलाई सम्मान गरेको छ ।
बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा फैसला कार्यान्वयन इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) प्रविण डि.सी र प्रहरी जवान तिल बहादुर रानालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै माघ महिनाको वेष्ट पुलिस अफ द मन्थले सम्मान गरेको छ ।
आज विहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले सई डि.सी र जवान रानालाई प्रशंसा पत्र प्रदान गरे ।
सई डि.सी यस अघि इलाका प्रहरी कार्यालय बैजापुरको इन्चार्ज हुँदा तथा कोहलपुरमा कार्यरत हुँदा राम्रो काम गरेर प्रशंसा लिएका थिए ।

प्रकाशित : ३ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs