इन्स्पेक्टर र असईको माग संख्या थप [सूचनासहित]

सुरक्षा सम्बादाता ०९ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि जारी गरेको आवेदन संख्या थप गरेको छ ।प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते विज्ञापन प्रकाशित गरेको सूचनामा प्रहरी निरीक्षक ६४ जना र सहायक निरीक्षक २५६ जनाको लागि दरखास्त खुलाएको थियो ।विज्ञापनमा माग गरिएको संख्या रिक्त हुन आएकोले अहिले संख्या फेरि थप गरिएको हो । अब प्रहरी निरीक्षकमा थप गरिएको संख्या १३ सहित कूल संख्या ७७ पुगेको छ ।यस्तै, सहायक निरीक्षकको संख्या ६० थपिँदा कूल संख्या ३१६ पुगेको सूचनामा उल्लेख छ ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs