बाँकेमा लागू औषध ब्राउन सुगर सहित भारतीय पक्राउ

सुरक्षा संवाददाता
१२ फागुन २०८१ नेपालगन्ज ; बाँके प्रहरीले लागू औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ गरेको छ। बाँके जिल्ला नेपालगंज उ.म.न.पा.-१५ पुरानो ईटाभट्टा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको देश भारत जिल्ला बहराईच काजिपुरुवा बस्ने वर्ष २१ को अल्बक्स खाँलाई शंका लागी चेकजाच गर्दा पक्राउ गरेको छ। पक्राउ परेका खाँको साथ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ७२२ ग्राम ६३ मिलि ग्राम सहित निज अल्बक्स खाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका नि.सूचना अधिकारी एवं प्रवक्ता प्रहरी निरीक्षक याम बहादुर मल्लले जानकारी दिनुभएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs