रक्षक नै भक्षक;नेपाल प्रहरीकै जवान जबर्जस्तिकारणी मुद्दामा पक्राउ

Advertisement 1

सुरक्षा सम्बादाता १८ फागुन २०८१ जनकपुरधाम । जबर्जस्ती करणी अभियोगमा इलाका प्रहरी कार्यालय लहान, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका छन् । एक महिलाले दिएको उजुरीको आधारमा यादवलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए ।उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए । उनले ती महिलालाई डिभोर्स गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेकाे स्राेतले बतायाे ।स्रोतका अनुसार ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए । अहिले उनलाई कोठाबाट समेत निकालिएको छ । त्यसपछि महिलाले जबरजस्ति करणीकाे उजुरी दिएकी हुन् ।

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs