थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप

दिपक शाही २० फागुन २०८१ काठमाडौं; काठमाडौं काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेको छ ।मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्ची आपूर्ति सञ्जालको पाइप फुटेको हो ।पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ ।यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

Advertisement 1

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs