यी हुन् अखिल क्रान्तिकारीले स्ववियु सभापति निर्विरोध जितेका ७ क्याम्पस (सूचीसहित))

 

Advertisement 1

संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा ७ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो ।

अहिलेसम्म अखिल (क्रान्तिकारी)का निर्विरोध सभापति

Advertisement 2

१) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रीपुरासुन्दरी ७ धादिङ अभिषेक थपलिया

२) शितल क्याम्पस रूकुम पश्चिम प्रकाश डाँगी

३) जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक सुस्मिता श्रेष्ठ

Advertisement 3

४) शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ बम धामी

५) राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम सुप्रिम वली

६) सुर्योदय क्याम्पस हुम्ला रिमिलाल बुढा

७) सिम्रुतु क्याम्पस रुकुम पश्चिम दिपेन्द्र ओली

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs