मकवानपुरमा शंकास्पद बस्तु फेला

२९ फागुन २०८१ मकवानपुर; मकवानपुरको हेटौंडा उपमहानगरपलिकाको वडा नम्बर-४ शितलमहल चोकमा शंकास्पद बस्तु फेला परेको हो ।

Advertisement 1

स्थानिय सिर्जना पौडेलले आफ्नो घरअगाडि संकास्पद रूपमा प्रेसर कुकर रहेको सूचना प्रहरीलाई दिएपछि सुरक्षाकर्मीहरू घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता श्यामु अर्यालले बताएका छन्।

सो शंकास्पद बस्तु २१:१० बजे नेपाली सेनाले Dispose गरेको छ । उक्त कुकरमा बिष्फोटक पदार्थ नरहेको भनेर नेपाली सेनाले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs