पूर्वराजालाई प्रचण्डको चुनौती – भाइमाराह, सुन तस्कर र मुर्ति चोरहरूले राजा बन्ने सपना नदेख्नू

०२ चैत २०८१ सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन् ।

Advertisement 1

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्।

उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए ।

Advertisement 2

‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ? नेपाली जनताले बिर्सियो भन्ठानेको?’ आफू पहिलोपट प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै त्यो बेला सरकारबाट बाहिरिनु नपरेको भए भाइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा ठेगान लगाइसक्ने प्रचण्डले बताए ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs