रौतहट बाट भारत निकासी हुन लागेका अवैध सामानसहित एक पक्राउ

दिपक शाही ०२ चैत २०८१ रौतहट; रौतहट प्रहरीले भारत निकासी हुन लागेका अवैध सामान बरामद गरेको छ। शनिबार गोप्य सूचनाका आधारमा ईशनाथ नगरपालिका ५, जयनगरस्थित सीमा क्षेत्रबाट प्रहरीले अवैध रूपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो। प्रहरीले १८ हजार दुई सय रुपैयाँबराबरको अवैध रक्सी बरामद गरेको हो।

Advertisement 1

उक्त सामानसहित भारतको पूर्वी चम्पारण भसेडवा वडा नं. १९ बस्ने २० वर्षीय सन्तोष यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs