सुर्खेत प्रहरी प्रमुख खड्का कार्यसम्पादनमा उत्कृष्ट भइ पुरस्कृत

दिनेश राज न्यौपाने
०६ चैत २०८१ सुर्खेत ; कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाका प्रहरी प्रमुख रुपेश खड्का कार्यसम्पादनमा उत्कृष्ट भइ पुरस्कृत हुनुभएको छ।

Advertisement 1

प्रहरी उपरीक्षक खड्काले विभागीय नीति निर्देशन अनुसार सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट कर्तव्यनिष्ठ र अनुशासित भई सन्तोषजनक रुपमा कार्य सम्पादन गरेको पाइएको हो। खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाण्डौंले कार्यसम्पादनमा राम्रो गरेका कार्यालय र कार्यालय प्रमुखहरुलाई प्रत्येक बर्ष पुरस्कृत गर्दै आइरहेको छ। यस बर्ष कर्णाली प्रदेशको एक मात्र ब्यापारी केन्द्र, प्रदेश राजधानी ,स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै चाप बढ्दो जनसंख्या भौगोलिक संरचना यी र एस्ता कामकारबाहीमा अग्रसर प्रहरी उपरीक्षक खड्का एक असल प्रहरी प्रशासकको रुपमा परिचित हुनुहुन्छ।
यस्तो छ पुरस्कृत प्रहरी कर्मचारीहरुको छनोट प्रक्रिया ; श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौं,नक्साल, काठमाण्डौ, विभागीय नीति निर्देशन अनुसार आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट कर्तव्यनिष्ठ र अनुशासित भई सन्तोषजनक रुपमा कार्य सम्पादन गरेकोले यस्ता प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिदा अन्य प्रहरी कर्मचारीहरूको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी संगठनले प्रहरी कर्मचारीहरूलाई उनिहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी महानिरीक्षकबाट निर्णय भएको हो।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs