स्ववियू निर्वाचनले माओवादीलाई आगामी चुनावमा एक्लै लड भन्ने सन्देश दियो : हिमाल शर्मा

०६ चैत २०८१ काठमाडौं । अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले स्ववियू निर्वाचनले माओवादीलाई आगामी निर्वाचनमा एक्लै लड भन्ने सन्देश दिएको बताएका छन्।

Advertisement 1

माओवादीले बढाएको सुशासन र भ्रष्टाचार विरुद्धको कदम, सामाजिक न्याय र समृद्धिको नारालाई क्रान्तिकारीमा मत जाहेर गरेर विद्यार्थीले ऐक्यबद्धता जनाएको बताए।

Advertisement 2

उनले भने, ‘उपविजेता भएको स्थान पनि कडा रूपमा निकटतम प्रतिद्वन्द्वी भएको छ। १० मत भन्दा कमीले हार्नु परेका कलेजहरू पनि धेरै छन्। स्ववियूमा २८ वर्ष र संगठनमा ३२ वर्षे उमेर हद लगाउने क्रान्तिकारीलाई विद्यार्थीले यसपालि रुचाएका छन्।’

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs