रत्न राज्यलक्ष्मी क्याम्पसमा आगामी चैत १६ गते स्ववियुको चुनाव

 

Advertisement 1

०८ चैत २०८१ काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आगामी चैत १६ गते स्ववियुको चुनाव हुने भएको छ ।

शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको हो ।

Advertisement 2

५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।

जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्ने बताइएको छ । आरआरमा ५ हजार १४६ मतदाता छन् ।

Advertisement 3

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs