प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल

११ चैत २०८१ काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

Advertisement 1

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक आज बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

Advertisement 2

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरु सक्रिय भएपछि तीन दलका शीर्ष नेताहरु पहिलो पटक छलफल गर्न लागेका हुन् ।

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs