
१२ चैत २०८१ काठमाडौं: नेकपा माओवादीको भातृ संगठन जनमुक्ति सेना नेपालले गणतन्त्रको रक्षाका निम्ति संघर्षका कार्यक्रम अन्तर्गत चैत १५ गते उपत्यका बन्द र चैत १६ गते नेपाल बन्दको घोषणा गरेको छ ।
Advertisement 1
हेर्नुस् विज्ञाप्ति;
प्रकाशित : १ महिना अगाडि