नयाँ वर्षकै दिन ६१ जना वरिष्ठ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस [सूचीसहित]

दिपक शाही ०१ बैशाख २०८२ काठमाडौं: नेपाल प्रहरीले ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।

Advertisement 1

आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहको प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार, सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) बमोजिम प्रकाशित गरिएको छ।

Advertisement 2

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा सुदिप थापा छन्। अन्य सिफारिसमा पर्नेमा रबी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाई, हस्त बहादुर तामाङ लगायत गरी जम्मा ६१ जना प्रहरी छन्।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs