वडा अध्यक्ष कौशल कुमार धोवीद्वारा ट्राफिक प्रहरीलाई १० थान सिग्नल हस्तान्तरण

२०८२ बैशाख १८ नेपालगन्ज: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष श्री कौशल कुमार धोवीज्यूले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले ट्राफिक प्रहरी बिट राँझालाई १० थान ट्राफिक सिग्नल हस्तान्तरण गर्नुभएको छ।

Advertisement 1

उक्त कार्यक्रम आज एक सानो समारोहबीच सम्पन्न भएको हो। अध्यक्ष धोवीले ट्राफिक प्रहरीलाई ट्राफिक सिग्नल प्रदान गर्दै ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने र सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यका साथ यो सहयोग गरिएको बताउनुभयो।

Advertisement 2

कार्यक्रममा ट्राफिक प्रहरी प्रतिनिधिहरूले वडा अध्यक्षको सहयोगप्रति आभार व्यक्त गर्दै सिग्नलको प्रयोगबाट राँझा क्षेत्रमा ट्राफिक व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित : २ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs