प्याब्सन कोहलपुरको अध्यक्षमा रेशम खत्री

सुरक्षा संवाददाता १० मंसिर २०८१ कोहलपुर ; प्राइभेट विध्यालय एसोसिएसन(प्याव्सन)कोहलपुर नगर कमीटिको तेस्रो अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ। सोमबार कोहलपुरमा सम्पन्न अधिवेशन बाट प्याब्सन कोहलपुर नगर कमिटी रमेश खत्री को अध्यक्षतामा कमिटि निर्वाचित भएका हुन। सात सदस्यीय कमिटीमा समिर घर्ती :उपाध्यक्ष,मित्रलाल वलि :सचिव,अस्मिता पुन :कोषाध्यक्ष,रविन्द्र रेग्मी :सदस्य, कल्पना पौडेल :सदस्य, अमृत ढकाल :सदस्य निर्वाचित भएका छन ।

Advertisement 1

 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs