रास्ट्रीय हात्तीपाइले रोग निवारण सम्बन्धि वडा स्तरिय कार्यशाला गोष्ठी सम्पन्न

Advertisement 1

सुरक्षा संवाददाता
१९ मंसिर २०८१ कोहलपुर ; रास्ट्रीय हात्तीपाइले रोग निवारण सम्बन्धि वडा स्तरिय कार्यशाला गोष्ठी सम्पन्न
भएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर ५ मा बुधबार रास्ट्रीय हात्तीपाइले रोग निवारण सम्बन्धि IDA IMPACT survey ( IIS-I) वडा स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा मकवानपुर द्वारा आयोजना गरिएको कार्यशाला गोष्ठीमा प्राविधिक सहयोग USAID,NTDS र RTI संथाले गरेको हो।

Advertisement 2

वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा कोहलपुर नगरस्वास्थ्य प्रमुख अनिल सेन ठकुरी आधारभुत स्वास्थ प्रमुख जनस्वास्थ्य निरिक्षक सुदिप गौतम अन्य कर्मचारी स्वस्थ्य स्वयंसेविका लगायत बिशिस्ट ब्यक्तित्त्वहतुको उल्लेखनिय उपस्थिति रहेको थियो। गोष्ठीको सहजीकरण दुर्गा गौतमले गर्नु भएको थियो।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs