दाङमा हाइस दुर्घटना

 

Advertisement 1

सुरक्षा सम्बादाता २४ मङ्सिर २०८१ दाङ; पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको राप्ती गाउँपालिका- २ मा गएराति एउटा हाइस गाडी दुर्घटनामा परेको छ।

Advertisement 2

राप्ती-२ स्थित कटेशखोला नजिक गयराति लु २ ख ४२०४ नम्बरको हाइस बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Advertisement 3

कपिलबस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ।

तीव्र गतिको कारण हाइस पल्टिएर उत्तानो परे पनि कुनैपनी मानविय क्षती भने नभएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित : ७ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs