गिरिबन्धुमा भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो; प्रचण्ड

Advertisement 1

सुरक्षा सम्बादाता २५ मङ्सिर २०८१ काठमाडौं; नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् । आज (मंगलबार) चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका छन् ।

Advertisement 2

उनले भने,‘गिरिबन्धुमा भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरुमाथि कारबाही गरिनुपर्यो । यहाँ अरबौं अरब भ्रष्टाचार गर्नेहरु, देशभित्र र देशबाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ, त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झन् भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भैराखेको छ, हामी यो खबरदारी सभामार्फत सरकारलाई खबरदारी गरिरहने नै रहेका छौं ।’

Advertisement 3

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs