Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

स्याङ्जा — ४७ वर्षअघि चोरी मुद्दामा फरार रहेका स्याङ्जा गल्याङ नगरपालिका–७ कल्लेरीका ६८ वर्षीय लालबहादुर राना पक्राउ परेका छन्। उनले २०१३ साल वैशाख १५ गते (२०३५ अनुसार) दिलबहादुर रानामगरको घरमा चोरी गरेका थिए।

स्याङ्जा जिल्ला अदालतले २०४५ मंसिर १६ गते उनलाई एक महिना १५ दिन कैद र ४ हजार ५०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो। फैसला कार्यान्वयन हुनुअघि नै फरार भएका रानालाई प्रहरीले हाल पक्राउ गरी अदालतमार्फत जिल्ला कारागार स्याङ्जा पठाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech