ट्रेण्डिङ

 

२९ बैशाख २०८३ कोहलपुर ;- बाँकेको कोहलपुर नगरपालिकास्थित पञ्चमुखी इङ्लिस मेडियम स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

विद्यालय प्रशासनले जारी गरेको सन्देशमा परीक्षामा सफल विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ। विद्यालयले शिक्षक, अभिभावक तथा सम्पूर्ण पक्षको सहयोग र मिहिनेतको समेत प्रशंसा गरेको छ।

स्कुलले उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा थप मेहनत, अनुशासन र आत्मविश्वासका साथ अगाडि बढ्न प्रोत्साहन गर्दै उनीहरूले नै समाज र राष्ट्रको भविष्यको आधारशिला हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech