Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखको काज सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार जारी गरेको निर्णयअनुसार प्रहरी निरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्मका ३६८ जनालाई अर्को आदेश नभएसम्मका लागि विभिन्न कार्यालयमा लेखा प्रमुखको जिम्मेवारी दिँदै काज सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका कर्मचारीले तोकिएको कार्यालयमा लेखा प्रमुखका रूपमा कार्यसम्पादन गर्नेछन्। सरुवा तत्काल लागू हुने गरी गरिएको जनाइएको छ।

यस्तो छ सूची; लेकहा 

https://www.nepalpolice.gov.np/media/filer_public/2c/31/2c31183a-c55c-47ff-8e92-70d191e3b117/8164.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech