ट्रेण्डिङ

ताजा अपडेट

 

काठमाडौं। काठमाडौंको सतुङ्गल क्षेत्रमा फुटपाथमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गरेका एक ट्राफिक प्रहरी आफैं कारबाहीमा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार सम्बन्धित ट्राफिक प्रहरीलाई नियमअनुसार चिट काटिएको छ। उनले तोकिएको जरिवाना समेत तिरिसकेका छन् भने आफ्नो गल्ती स्वीकार गर्दै माफी पनि मागेका छन्।

प्रहरी स्रोतका अनुसार ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने सिद्धान्तअनुसार सम्बन्धित प्रहरीमाथि आवश्यक कारबाही गरिएको हो। उक्त घटनालाई कानुन कार्यान्वयनमा निष्पक्षता र जवाफदेहिताको उदाहरणका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech