Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

मोरङ — मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमा ठूलो मात्रामा अवैध गाँजा फेला परेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३२३ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार गाँजा १० वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको हो। खोलाको किनारमा वेवारिसे रूपमा छाडिएको ती बोरामा गाँजा राखिएको थियो।

गाँजा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी बलको पनि सहयोग लिइएको थियो। हाल बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा सुरक्षित रूपमा राखिएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech