ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका ३५ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ कार्यरत ३५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो।
सार्वजनिक सूचीअनुसार धिरेन्द्र थपलिया बढुवा सिफारिसको पहिलो नम्बरमा रहेका छन् भने राजु बाबु यादव अन्तिम नम्बरमा परेका छन्।
प्रहरी प्रधान कार्यालयले बढुवा सम्बन्धी सिफारिस सूची सबैको जानकारीका लागि प्रकाशित गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech