Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं — आफूलाई अभियनता बताउँदै आएकी शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन्। कास्की जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र लेकसाइडबाट उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार, साइबर ब्युरोको पत्रका आधारमा वाइबालाई पक्राउ गरिएको हो। उनका अनुसार, विद्युतीय कारोबारसम्बन्धी मुद्दामा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो।

हाल वाइबालाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech