काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको व्यापक सरुवा र पदस्थापन गरेको छ। मंगलबार सार्वजनिक विज्ञप्ति अनुसार १३ जना डीएसपीको नयाँ पदस्थापन तथा ४१ जनाको सरुवा गरिएको हो।
यस सरुवा र पदस्थापनलाई संगठनभित्रको नियमित जनशक्ति व्यवस्थापनको प्रक्रिया मानिएको छ। सूचीअनुसार विभिन्न जिल्लामा कार्यरत डीएसपीहरु नयाँ जिम्मेवारीका लागि तोकिएका छन्।


को कहाँ पुगे त ?सुची






