Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ६ दिने “आधारभूत प्रहरी कारबाही विधि विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण)” तालिम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा भदौ १ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको तालिमको आज औपचारिक समापन गरिएको हो।

समापन समारोहका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले तालिमको समापन गर्दै सहभागी प्रहरी कर्मचारीलाई प्रमाणपत्र वितरण गरेका छन्। साथै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech