Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं। इन्टरपोलको रेड नोटिसमा परेकी फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

ठगी मुद्दामा संलग्न रहेकी रूपन्देही, बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्ती मगरलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो।

नेपाल प्रहरीका अनुसार घर्ती मगरविरुद्ध २०८० माघ १ गते इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी गरिएको थियो। एनसिबि काठमाडौंको अनुरोधपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ प्रक्रिया अघि बढाइएको थियो।

नेपाल फर्काइएकी उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सुनसरीस्थित इलाका प्रहरी कार्यालय इटहरी बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech