Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नयाँ गृहमन्त्री आएलगत्तै नेपाल प्रहरीले ठूलो मात्रामा सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना एसपी र ९० जना डिएसपी को सरुवा गरेको हो।

यसै क्रममा बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी लक्ष्मी खनाल को सरुवा भएसँगै अब उनको ठाउँमा डीएसपी चक्र डम्बर पाल ले जिम्मेवारी सम्हाल्ने भएका छन्।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्ती मगर लाई स्थानान्तरण गर्दै अंगूर जिसी लाई नयाँ प्रमुख तोकिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा योग्यता, अनुभव र क्षमताका आधारमा गरिएको हो। सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने र स्थानीय स्तरमा नयाँ कार्यशैली ल्याउने उद्देश्यले यो निर्णय गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech